योनीबाट पिसाब चुइरहने समस्याबाट म कसरी जोगिन सक्छु

From Audiopedia
Jump to: navigation, search

व्यथा लागेको बेला बच्चाको टाउकोले लामो समयसम्म योनीको भित्तामा थिची राख्यो भने योनीको तन्तु च्यातिन सक्छ। योनीबाट पिशाब वा दिशा (फिस्टुला) चुहिन सक्छ।

यस्तो समस्याबाट बच्‍न आफ्नो शरीर पूरै विकास नभएसम्म गर्भधारण नगर्नुहोस्। लामो समयसम्म व्यथा लागिरह्यो भने स्वास्थ्यकर्मीहरूको मदत खोज्‍नुहोस्। दुई वर्षको अन्तरालमा बच्चा जन्माउनुभयो भने मांशपेशीहरू फेरि बलियो हुन सक्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010210