मैले पर्याप्त मात्रामा आइरन लिंदै छु भनेर कसरी पक्का गर्न सक्छु
From Audiopedia
आइरनले रगत स्वस्थ बनाउँछ र रातो रक्तकोषको कमी (एनीमिया) हुनबाट जोगाउँछ। महिलालाई आफ्नो जीवनभरि नै धेरै आइरनको आवश्यकता पर्छ, विशेषगरि महिनावारी हुँदा र गर्भावस्थाको समयमा।
यी खाद्य पदार्थहरूमा आइरनको मात्रा धेरै हुन्छ:
यी खाद्य पदार्थहरूमा केही मात्रामा आइरन हुन्छ:
यदि तपाईंले यी कुरा गर्नुभयो भने अझ धेरै आइरन प्राप्त गर्न सक्नुहुन्छ:
गोलभेडा, कागती को रस, वा निम्बु को रस (यसमा भिटामिन सी धेरै हुन्छ) हाल्दा तपाईंको खानामा भाँडाकुडाबाट अझ धेरै आइरन निस्किन्छ।
जस्तै: फलामको कीला, घोडाको खुरमुनि राखिने फलाम। यी कुराहरू शुद्ध फलामको हुनुपर्छ, फलाम र अन्य धातुको मिश्रण हुनु हुँदैन।
केही घण्टा राख्नुहोस्। त्यसपछि त्यसलाई कागती-पानी बनाएर पिउन सक्नुहुन्छ।
अमिलो फल वा टमाटरसँग आइरनयुक्त खाद्य पदार्थ खाँदा सबैभन्दा राम्रो हुन्छ। अमिलो फल वा टमाटरमा भिटामिन सी हुन्छ, जसको कारणले गर्दा हाम्रो शरीरले खानेकुराबाट धेरै आइरन लिन सक्छ।