मेरो लागि सबैभन्दा महत्त्वपूर्ण भिटामिन र खनिज पदार्थ कुन-कुन हुन्

From Audiopedia
Jump to: navigation, search

महिलाहरूलाई आवश्यक पर्ने पाँच महत्त्वपूर्ण भिटामिन र खनिज पदार्थहरू छन्, विशेषगरि गर्भवती महिला वा स्तनपान गराइरहेका महिलाहरूका लागि।

यी पाँच तत्त्वहरू: आइरन, फोलिक एसिड (फोलेट), क्याल्सियम, आयोडिन र भिटामिन ए हुन।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010405