महिनावारी बेला हल्का मात्र रगत बग्‍ने भएमा के गर्नुपर्छ

From Audiopedia
Jump to: navigation, search

हरेक महिना हल्का रगत बग्‍नु कुनै स्वास्थ्य समस्या होइन।

सम्भाव्य कारणहरू:

  • सुई, शरीरभित्र राखिने हर्मोन र खाने चक्की जस्ता परिवार नियोजनका
 सामग्रीहरू प्रयोग गर्दा कहिलेकाहीं थोरै रगत बग्‍ने हुन सक्छ।
  • तपाईंको अन्डाशयले अण्डा पैदा नगरेको हुन सक्छ।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010222