मलाई यौनजन्य रोग लाग्न सक्ने खतरा छ भनेर कसरी थाह पाउने
From Audiopedia
यौनजन्य संक्रमण भएका प्रायजसो महिला र थुप्रै पुरूषहरूमा लक्षणहरू देखिंदैन।
तपाईंमा कुनै लक्षण नदेखिए तापनि निम्न कुराहरू छ भने तपाईंलाई यौनजन्य रोग लाग्न सक्छ:
तापनि तिनले सायद तपाईंलाई पनि यौनजन्य रोग सारिसकेको हुन सक्छ।
सम्बन्ध राख्नुहुन्छ त्यत्तिनै धेरै यौनजन्य रोग लाग्ने सम्भावना धेरै हुन्छ।
तपाईंको नयाँ जोडीले सायद पहिले संक्रमित व्यक्तिसित यौन सम्बन्ध राखेका हुन सक्छन्।
तपाईंको जोडी घरबाट टाढा बस्छ)। यसको मतलब तिनी यौनजन्य रोगबाट संक्रमित भएको हुन सक्छन् र तपाईंमा पनि त्यो सर्ने सम्भावना धेरै हुन्छ।