बाटो काट्दा म आफ्नो बच्चाहरूलाई कसरी दुर्घटनाबाट जोगाउन सक्छु

From Audiopedia
Jump to: navigation, search

बाटो काट्दा बच्चाहरूलाई यी कुराहरू सिकाउनुहोस्:

  • बाटोको छेउमा रोकिने
  • दायाँ बाँया हेर्ने
  • बाटो काट्नुअघि कार वा अन्य गाडि आउँदै छ कि, आवाज सुन्‍ने
  • हिड्ने, दौडिने होइन
  • शहरी क्षेत्रमा पैदल यात्री हिंड्न बनाइएको बाटो प्रयोग गर्ने
  • घुमाउरो भएको ठाउँबाट बाटो नकाट्ने वा कार पार्किङ गरेको बीचबाट बाटो नकाट्ने
  • तीब्र गतिमा गाडिहरू हुँइकिने ठाउँबाट बाटो नकाट्ने


Sources