बढ्दो उमेरसँगै मैले किन नियमित व्यायाम गर्नुपर्छ
From Audiopedia
हरेक दिन हिंड्ने, नाति-नातिनीसँग खेल्ने, बजार जाने, खाना पकाउने र खेतबारीमा काम गर्ने जस्ता दैनिक गतिविधीले महिलाहरूको मांशपेशी अनि हड्डी बलियो हुनुका साथै जोर्नी कक्रक्क हुँदैन। नियमित व्यायाम गर्नाले शरीरको वजन सन्तुलनमा राख् नुका साथै मुटुको रोगबाट जोगिन सकिन्छ।