तल-तल लागेको बेला आकस्मिक अवस्था भनेर कसरी थाह पाउने - Audiopedia
यी संकेतहरूले आकस्मिक अवस्थालाई बुझाउँछ। यी संकेतहरू देखिएमा तुरुन्तै स्वास्थकर्मीको मा वा अस्पताल जानुपर्छ:
- मानसिक गडबडी
- अचम्मलाग्दो कुरा देख्ने वा सुन्ने
- मुटुको धड्कन बढ्ने
- छारेरोग हुने
Sources
- Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
- Audiopedia ID: np010313