किटाणुहरू प्रायजसो कसरी फैलिन्छ - Audiopedia
किटाणुहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकोले गर्दा थुप्रै रोगहरू फैलिन्छ। किटाणुहरू फैलिन सक्नेि केही तरिकाहरू यहाँ बताइएका छन्:
- व्यक्तिलाई छुँदा
- हावाको माध्यमद्वारा (उदाहरणको लागि, कसैले खोक्दा थुकको स-साना छिटामा
(राल) भएका किटाणुहरू अरू मानिसमा वा सामाग्रीमा फैलिन सक्छ)
- लुगा, कपडा वा तन्नाद्वारा
- किरा वा जनावरको टोकाइद्वारा
- दुषित खानेकुरा खाँदा
Sources
- Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
- Audiopedia ID: np010104