काममा यौन उत्पीडन दिने भनेको के हो
From Audiopedia
यौन उत्पीडन भनेको कुनै महिलामाथि शक्ति चलाउन सक्ने कामदार, हाकिम वा अरू पुरूषले नचाहँदा-नचाहँदै यौन इच्छा राखेर दिइने ध्यान हो। यसमा महिलाले अप्ठ्यारो मान्नुपर्नेगरि केही यौन कुरा भन्ने, यौन तरिकामा छुने वा यौन सम्बन्ध राख्न दबाब दिने समावेश छ। चाहे महिलाहरू परिवारको लागि गाउँमा वा शहरको कारखानामा किन काम नगरोस्, सबै महिलाहरू यौन उत्पीडनको शिकार हुने खतरा छ।