उमेर बढ्दै जाँदा मैले किन आफ्नो स्वास्थ्यको विशेष हेरचाह गर्नुपर्छ
From Audiopedia
किशोरअवस्था पार गरेर महिलामा परिणत हुँदा शरीरमा विभिन्न परिवर्तनहरू हुन्छ, त्यसैगरी बच्चा जन्माउन सक्ने अवस्था पार गरेपछि पनि महिलाको शरीरमा परिवर्तनहरू हुन्छन्। महिनावारी रोकिएपछि अनि उमेर बढ्दै जाँदा हड्डी, मांशपेशी र जोर्नी कमजोर हुनुका साथै शरीरको लचकता कम हुने अनि पूरै शरीरको अवस्था पहिलाको जस्तो हुँदैन।
तर महिलाहरूले आफ्नो उमेर बढ्दै जाँदा यी कुराहरू गरेर शक्ति बढाउनुका साथै राम्रो स्वास्थ्य कायम गर्न सक्छन्: